Section 80
पुनर्बीमा गराउनु पर्ने
बीमकले आफूले धारण गर्ने दायित्वको जोखिम धारण गरी बाँकी रहेको दायित्वको जोखिमको रक्षावरण हुनेगरी पुनर्बीमा गराउनु: पर्नेछ।